आँबुखैरेनी क्याम्पसमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी
gorkhapatraonline.com · Tue Mar 18 17:53:16 GMT 2025

किरण श्रेष्ठ
दमौली (तनहुँ), चैत ५ गते । तनहुँको आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । मंगलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी) का निशान मगर विजयी हुनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)