कोशीकी सांसद निर्मला लिम्बुलाई हटाउने तयारीमा जसपा नेपाल
lokaantar.com

जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बुलाई पदमुक्त गर्ने तयारी थालेको छ ।
सर्वोच्च अदालतले पार्टी विभाजनको विवादमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको पक्षमा फैसला सुनाएपछि पार्टीले लिम्बुलाई हटाउने प्रक्रिया अगाडि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)