कोरोनाविरुद्धको खोप लगाउन १ हजार ४३३ केन्द्र थप
nepallive.com · Fri Aug 06 17:00:00 GMT 2021
काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन १ हजार ४३३ केन्द्र थप गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान चुस्तदुरुस्त बनाउन केन्द्रहरु थप गरिएको जानकारी दिएको हो।
मन्त्रालयले गत १४ माघदेखि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाएर अभियान सुरु गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)