नयाँ नेकपा : नेतृत्व मात्रै होइन, कार्यशैली र सन्देश पनि पुरानै
ekantipur.com · Mon Dec 01 18:17:06 GMT 2025

काठमाडौँ — एक दर्जन घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको नाम नयाँ लाग्छ । पार्टीको नाम नयाँ भए पनि यसको नेतृत्व, उनीहरूको कार्यशैली र सन्देशमा खासै नयाँपन केही देखिँदैन । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र साना घटक मिलाएर ठूलो आकारको पार्टी बनाउन खोजिएको छ ।
२०४८ देखि हालसम्म ‘क्रमभंग’ गर्दै आएका नेकपाका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनलगत्तै एक दर्जन दल र घटक मिलाएर कम्युनिस्ट पार्टी बनाइ आफैं प्रमुख बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)