मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेढ करोड खर्चेर रिचार्ज पोखरी बनाउँदै धनगढी उपमहानगर

ekantipur.com · Mon Dec 01 18:21:10 GMT 2025

कैलाली — गर्मीयाममा तराईमा भूमिगत पानीको सतह घट्दै जाने समस्या बढ्दो छ । गएको बर्खामै मधेश प्रदेशमा भूमिगत जलस्रोत सुकेर समस्या देखिएको थियो । यस्तै समस्या सुदूरपश्चिमको कैलालीमा पनि देखिन थालेको छ । हातेपम्पबाट निस्कने पानी वैशाखदेखि असारसम्म सुक्ने समस्या कैलालीका विभिन्न स्थानमा देखिने गरेको हो ।

भूमिगत जलस्रोतको समस्या बढ्न नदिन धनगढी उपमहानगरपालिकाले जल व्यवस्थापनमा काम गर्न थालेको छ । पालिकाभित्र रहेका तालतलैया र खोलानाला संरक्षण गरी जमिनमुनि पानी बढाउने योजना उपमहानगरको छ । यसका लागि आर्थिक वर्ष ०८०/८१ देखि नै काम सुरु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)