मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयरमा पुँजीगत लाभकर अन्तिम कर नै हो: अर्थमन्त्री वाग्ले

setopati.com · Sun May 31 11:17:50 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा लाग्ने कर नै अन्तिम कर हुने स्पष्ट पारेका छन्।

सेयर लगानीकर्ताबीच करसम्बन्धी देखिएको अन्योल हटाउन सरकारले यस विषयमा स्पष्ट व्यवस्था गरेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)