वीरगञ्जमा ९.५ किलो चरेशसहित भारतीय नागरिक पक्राउ
newsofnepal.com · Wed Sep 16 05:59:49 GMT 2026

वीरगञ्ज ।
पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)