फिफा विश्वकपः ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता
onlinekhabar.com · Wed Nov 30 17:23:12 GMT 2022
१४ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार साविक विजेता फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भएको छ ।
यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्स ट्युनिसियासँग हारका बावजुत पनि समूह डी को विजेता बन्न सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)