मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमानको कुटपिटबाट घाइते श्रीमतीको उपचारका क्रममा मृत्यु

setopati.com · Wed Jun 24 06:46:09 GMT 2026

‎गुल्मीमा मदिराले मातेका श्रीमानको कुटपिटबाट घाइते श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ।

इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमाललाई दाउराको चिर्पट प्रहार गरी गम्भीर घाइते तुल्याएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)