मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई जग्गा वितरण सुरु गर्ने सरकारको तयारी

barnanmedia.com · Wed Jun 24 06:40:46 GMT 2026

काठमाडौं । सरकारले आउँदो असार महिनाको तेस्रो हप्तादेखि बर्दिया जिल्लाका सुकुम्बासी परिवारलाई ४ आनाका दरले जग्गा बाँडेर भूमिहीनहरूका लागि जग्गा वितरण अभियान थाल्ने तयारी गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगत संकलन सम्पन्न भइसकेका जिल्लाहरूमा क्रमशः जग्गा वितरण गर्न लागेको हो । बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुरलगायत जिल्लामा पनि यो प्रक्रिया अघि बढाइने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय