मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा, कहाँ कति पानी पर्यो ?

lokaantar.com

मधेस प्रदेशबाहेक देशका अधिकांश भूभागमा आज वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ । उनले यो रेकर्डलाई भारी वर्षाका रुपमा लिइने गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)