सरकार जिम्मेवारीबाट पन्छिएको द्वन्द्वपीडितको गुनासो
ukaalo.com · Thu Oct 19 20:30:21 GMT 2023
काठमाडौँ– सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका र मारिएका व्यक्तिका परिवारले राज्यले आफूहरूका समस्या नसुनी जिम्मेवारीबाट पन्छिएको गुनासो गरेका छन्। काठमाडौँमा आयोजित महिला शान्ति र सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा द्वन्द्वपीडितहरूले राज्यले आफूहरूलाई न्याय नदिएको र न्यूनतम समस्यासमेत समाधानमा ध्यान नदिएको गुनासो गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)