इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलरभन्दा बढी खर्च, मासिक खर्च थप बढ्न सक्ने
gorkhapatraonline.com · Wed Sep 16 06:01:53 GMT 2026

इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले मंगलबार सार्वजनिक गरेको मूल्याङ्कनअनुसार युद्धको तीव्रताअनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्चप्रति महिना तीन अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्ने छ । संसद्को बजेट कार्यालयले तयार पारेको उक्त मूल्याङ्कन अमेरिकी प्रतिनिधिसभाको बजेट समितिका शीर्ष डेमोक्र्याट सांसद ब्रेन्डन बोयलको सूचनाको अनुरोधपछि तयार गरिएको हो ।
युद्धका कारण मुद्रास्फीति बढ्ने अनुमान
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)