मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कङ्गोमा इबोला सङ्क्रमण बढ्दै

khabarhub.com · Wed Jun 24 06:54:40 GMT 2026

एजेन्सी– डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु भएको उल्लेख गर्दै एक हजार ९४ जनामा इबोलाको सङ्क्रमण पुष्टि भएको घटनाहरू दर्ता गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)