रेशमविरुद्ध मुद्दा हाल्ने तयारीमा रञ्जिता : भनिन्– छोराको भविष्य र आत्मसम्मानका लागि कानुनी बाटो रोजेँ
nagariknews.nagariknetwork.com · Wed Sep 16 05:57:37 GMT 2026

नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्नो छोराको भविष्य र आफ्नो आत्मसम्मानका लागि कानुनी बाटो रोज्ने जनाएकी छिन्।
पति रेशम चौधरीविरुद्ध डिभोर्सको तयारीलाई औँल्याउँदै उनले आफ्नो छोराको भविष्य, अधिकार र आत्मसम्मानका लागि लामो समयको मौनता तोड्दै कानुनी बाटो रोजेको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)