कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल ?
kendrabindu.com · Wed Sep 16 06:06:28 GMT 2026

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने तासुगाड खोलामा कल्भर्ट बगेको एक महिना पुगिसकेको छ । तर, खोलामा स्थायी पुल नहुँदा यात्रु र स्थानीय अझै जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।
साउन २९ गते आएको बाढीले कल्र्भट र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत थप जोखिमपूर्ण बनेको हो । सुरक्षित वारपारको विकल्प नहुँदा पैदल यात्रु, मोटरसाइकल तथा अन्य सवारीसाधन खोलाको अवस्था हेरेर जोखिम उठाउँदै वारपार गर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)