संन्यास घोषणा गरेका मेसी अर्जेन्टिनाको टोलीमा, सुखद विदाइको अपेक्षा
setopati.com · Wed Sep 16 06:05:00 GMT 2026
अर्जेन्टिनाले आगामी अक्टोबर ६ मा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लिओनल मेसीलाई टोलीमा समावेश गरेको छ, जुन अन्तर्राष्ट्रिय फुटबलबाट उनको औपचारिक बिदाइ खेल हुनेछ।
यो खेल ब्युएनोस आयरेसस्थित ८५,००० क्षमताको रिभर प्लेटको 'एस्टाडियो मोनुमेन्टल' (रंगशालामा आयोजना हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)