राजविराज अस्पताल घटनाको छानबिन समितिले प्रतिवेदन बुझायो
kathmandupati.com · Wed Sep 16 06:08:45 GMT 2026

काठमाण्डु – सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिर शिशु जन्माउनु परेको घटनाबारे गठित अनुगमन समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई को प्रतिवेदन बुझाएको छ ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा. पवनजंग रायमाझीसहित नेपाल मेडिकल काउन्सिलका विज्ञ तथा सदस्यहरू डा. विजय कापरी, डा. अजय कुमार शाह, डा. सारिका गोईत र डा. रविन बस्नेत सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)