ढाका उद्योगले फेरियो तमानखोलाका महिलाको जीवन, मासिक ५० हजारसम्म आम्दानी
ajakoartha.com · Sun May 31 11:26:00 GMT 2026

गलकोट-
बागलुङको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ । तमानखोला गाउँपालिका(३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गरेकी घर्तीले आफू जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएका बताइन ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)