मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी मुद्राको सञ्चितिलाई सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गरिने

clickmandu.com · Sun May 31 11:31:42 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पौडेलले विदेशी मुद्राको सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका हुन् ।

‘हामीलाई ७ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भए पुग्छ । तर, १८ महिनाभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा छ । तर, यसको प्रतिफल ४ प्रतिशत मात्रै हाराहारी भएको अवस्थामा छ,’ गभर्नर पौडेलले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)