प्रसूति बिदा बढाउने प्रस्तावसहित विधेयक मन्त्रिपरिषद् लैजाँदै
arthadabali.com · Wed Sep 16 06:10:16 GMT 2026

काठमाडौँ / सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि प्रस्ताव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)