सिंहदरबारमा सर्वदलीय बैठक (तस्बिरहरू)
setopati.com · Wed Sep 16 06:12:40 GMT 2026

सिंहदरबारमा सर्वदलीय बैठक जारी छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)