पटक पटक किन आगाे लाग्दैछ सर्वाेच्च अदालतकाे भवनमा ?
nepallive.com · Wed Sep 16 06:12:21 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आज भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ।
आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार आगलागी बिजुली सर्ट (सर्ट सर्किट) का कारण भएको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन काेइरालाले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)