स्टार रोनाल्डोको ‘नेपाल प्रेम’: बाढीपीडितको दुःख सम्झेर मैदानमै स्तब्ध बने खेलाडीहरू!
barnanmedia.com · Wed Sep 16 06:01:09 GMT 2026
नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा ज्यान गुमाएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै क्रिस्टियानो रोनाल्डोसहित अल नासरका खेलाडीहरूले एएफसी च्याम्पियन्स लिगको खेलअघि एक मिनेट मौनधारण गरेका छन्।
एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालमा भएको विपद्बाट प्रभावित परिवारप्रति समवेदना तथा जारी उद्धार र राहत प्रयासप्रति समर्थन जनाउन सम्बन्धित क्लब खेलहरूअघि एक मिनेट मौनधारण गर्ने जनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)