सुनको मूल्य बढ्याे
reportersnepal.com · Wed Sep 16 06:13:33 GMT 2026

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ।
आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)