अष्ट्रेलिया नकआउट चरणमा पुग्दा डेनमार्क बाहिरियो
nayapatrikadaily.com · Wed Nov 30 17:31:00 GMT 2022
निर्णायक खेलमा डेनमार्कलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।
समूह डीको अन्तिम खेलमा अष्ट्रेलिया डेनमार्कलाई १–०ले हराउँदै समूह उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)