भारतीय सेना प्रमुख पाण्डे नेपाल भ्रमणमा आउँदै
thahakhabar.com
काठमाडौं : भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा आउने भएका छन्।
उनी नेपाल भ्रमणमा भदौ महिनाको १९ गतेदेखि २३ गतेसम्म रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)