मिटरब्याज पीडितलाई गृहमन्त्रीको आश्वासन-समस्या समाधान गर्छौं
nagariknews.nagariknetwork.com · Wed Jul 15 16:48:53 GMT 2026

उद्योग अनुगमन र खोला निरीक्षणमा व्यस्त भएर घण्टौँ ढिलाइ गरे पनि गृहमन्त्री सुधन गुरुङले बुधबार साँझ निजगढमा कुरेर बसेका मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।
उनले पीडितलाई मन्त्रिपरिषद्को निर्णयबाट समस्याको समाधान गर्ने आश्वासन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)