द्विपक्षीय सम्बन्ध र सहकार्यमा होलेनको जोड
ekantipur.com · Mon Sep 04 01:10:05 GMT 2023
काठमाडौँ — अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले आफ्नो तीनदिने नेपाल भ्रमणमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई बढावा दिँदै विभिन्न क्षेत्रहरूमा सहकार्यमा जोड दिएका छन् ।
दक्षिण एसियाको भ्रमणमा आएका अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर होलेनले तीनदिने भ्रमणका क्रममा नेपाल र अमेरिकाबीचका ७५ वर्ष लामो कूटनीतिक तथा जनता–जनताबीचको सम्बन्ध, संसदीय मामिला र आर्थिक सहकार्यमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)