जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरि आगलागी
bishowkhabar.com · Wed Sep 16 06:17:10 GMT 2026

काठमाडौं – गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त बनेको सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरि आगलागी भएको छ ।
मंगलबार राति विद्युत् सर्ट भएर आगलागी भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)