मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

lokaantar.com

काठमाडौंमा १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने कैलाली घोडाघोडी नगरपालिका-१० घर भएका २२ वर्षीय गणेश विश्वकर्मा छन् ।

उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

गणेशले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय