इजरायली सेनाद्वारा लेबनानको रणनीतिक किल्ला कब्जा
baahrakhari.com · Sun May 31 11:42:27 GMT 2026

काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानमा मध्ययुगीन कालमा बनेको एउटा किल्ला रहेको रणनीतिक पहाड कब्जा गरेको छ । यो विगत २६ वर्षयताकै लेबनानभित्र इजरायलको सबैभन्दा भित्री क्षेत्रसम्मको सैन्य घुसपैठ मानिएको छ ।