स्वास्थ्य अधिकार कागजमा, प्रसूति सडकमा
janaaastha.com

नेपालमा राज्यका नीति, संविधानका अक्षर र राजनीतिक भाषण सुन्दा नागरिकको जीवन निकै सुरक्षित देखिन्छ। स्वास्थ्यलाई मौलिक हक भनिएको छ, सुरक्षित मातृत्वलाई राज्यको दायित्व मानिएको छ र गरिब तथा विपन्न नागरिकलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता हरेक सरकारका घोषणापत्र र भाषणमा दोहोरिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)