‘अब ढिला गर्नु हुँदैन’ : डिजिटल संसद्को परीक्षणमा सभामुख अर्याल
kalakarmi.com · Wed Sep 16 06:23:39 GMT 2026

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताएका छन् ।
बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अर्यालले डिजिटल प्रणालीमा जानु संसद्को चाहना नभई आजको आवश्यकता भएको बताए । उनले अहिलेको विश्व तीव्र प्रविधिको युगमा रहेकाले संसद् पनि प्रविधिको प्रयोगमा ढिला गर्न नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)