बस्ती हटाउँदा गाली गर्ने बाढी आएपछि भन्छन् : बालेनले सही गरेका रहेछन् !
barnanmedia.com · Wed Sep 16 06:13:28 GMT 2026

काठमाडौंको जडीबुटीस्थित मनोहरा खोलामा आएको भीषण बाढीले नदी आसपासका तटीय क्षेत्र जलमग्न बनाएको छ। भारी वर्षापछि खोलाको बहाव बढ्दा आसपासका भूभाग तथा केही संरचना डुबानमा परेका छन्। हालसम्म ठूलो मानवीय क्षतिको विवरण भने आएको छैन।
यही मनोहरा खोला किनारमा केही महिनाअघि रहेका जोखिमयुक्त सुकुम्बासी तथा अव्यवस्थित बस्ती बालेन शाह नेतृत्वको सरकारले हटाएको थियो। २०८३ वैशाखमा सुरक्षाकर्मी र डोजर परिचालन गरी मनोहरा क्षेत्रका ९४१ घरटहरा भत्काइएको थियो। उक्त क्षेत्रमा सयौँ परिवार बस्दै आएका थिए र बस्ती हटाउने निर्णयको त्यतिबेला चर्को आलोचनासमेत भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)