होर्मुज जलमार्गमा तेल ट्यांकरमा आगलागी, कसले गर्यो आक्रमण ?
baahrakhari.com · Wed Sep 16 06:23:11 GMT 2026

काठमाडौं । पश्चिम एसियामा जारी तनावका बीच होर्मुज जलमार्गको प्रतिबन्धित क्षेत्रबाट गुज्रिरहेको तेल ट्यांकर ‘एल गैया’मा आगलागी भएको छ । मंगलबार सार्वजनिक भएको भिडियो फुटेजमा ट्यांकरबाट धुवाँको ठूलो मुस्लो उठिरहेको देखिन्छ ।
इरानी समाचार एजेन्सी ‘फार्स’ले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सलाई उद्धृत गर्दै उक्त ट्यांकर प्रतिबन्धित क्षेत्रबाट गुज्रिने क्रममा समुद्री बारुदी सुरुङको चपेटामा परेको रिपोर्ट सार्वजनिक गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)