दुबई गएका भनिएका दिलबहादुर २३ वर्षदेखि सम्पर्कविहीन
rajdhanidaily.com · Tue Feb 13 23:07:50 GMT 2024
काठमाडौं । रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) गएका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका दिलबहादुर कामी अझै घर फर्केका छैनन् । उनी दुबई पुगेदेखि नै सम्पर्कविहीन भएको २३ वर्ष पुग्यो ।
श्रीमती धनकुमारी भन्छिन्- कि सास चाहियो कि लास
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)