श्रीलंकाविरिुद्ध नेपालका ‘प्लेइङ एघार’ खेलाडीको नाम सार्वजनिक
nepalnews.com · Sun May 31 11:45:51 GMT 2026
भारत। भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलंकाविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ एघार) टोलीको नाम सार्वजनिक भएको छ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलंकाविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सदस्यीय टोलीको नाम सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)