बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा
khabarhub.com · Sun May 31 11:44:41 GMT 2026

काठमाडौं – बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)