‘मानवअधिकार संस्कृति निर्माणमा प्रदेश सरकार प्रतिबद्ध बन्न आवश्यक छ’
arthadabali.com · Wed Sep 16 06:20:23 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारलाई मानवअधिकार संस्कृति निर्माणमा प्रतिबद्ध बन्दै संविधान, कानुन तथा अन्तरराष्ट्रिय मानवअधिकारसम्बन्धी सन्धि, महासन्धि र सम्झौताबाट सिर्जित दायित्व कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)