भाँडामा डुबेर बालिकाको मृत्यु
gorkhapatraonline.com · Wed Sep 16 06:29:19 GMT 2026

मोरङको केराबारी गाउँपालिका –१ पाटीगाउँको तेलेङमा पानी भरिएको भाँडो (फोसी) मा डुबेर तीन वर्षकी बालिकाको मृत्यु भएको छ ।
केरावारी गाउँपालिका वडा –१ का वडासदस्य टेकबहादुर मगरका अनुसार मङ्गलबार दिउँसो घरमा खेल्नेक्रममा फडिन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)