एटिएमबाट अब एक सय रूपैयाँ पनि झिक्न पाइने
setopati.com · Wed Sep 16 06:28:20 GMT 2026

अब एटिएमबाट एक सय रूपैयाँ दरका नोट पनि निकाल्न पाइने भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको मागअनुसार एटिएमबाट एक सय रूपैयाँ दरका नोटसमेत निकाल्न सकिने व्यवस्था गर्न लागिएको राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा श्रेष्ठले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)