संसद् डिजिटल युगमा प्रवेश गर्दै, सभामुख अर्यालले भने– ‘ढिला गर्नु हुँदैन’
nepallive.com · Wed Sep 16 06:29:00 GMT 2026

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताएका छन् ।
बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अर्यालले डिजिटल प्रणालीमा जानु संसद्को चाहना नभई आजको आवश्यकता भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)