बाढीले टिमुरेको नामोनिसान मेटिँदा गोसाइँकुण्डको २ नम्बर वडा नै रित्तियो
ekantipur.com · Wed Sep 16 06:25:21 GMT 2026

बाढीले टिमुरेको नामोनिसान मेटिँदा गोसाइँकुण्डको २ नम्बर वडा नै रित्तियो
सुविधासम्पन्न होटल, पसल, भन्सार कार्यालयसहितका सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकपोस्टलगायत २ सय ५० भन्दा बढी घर बाढीले बगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)