गलत लिखत तयार पारेको अभियोगबाट वीरगञ्जका मेयर सिंहलाई सफाइ
setopati.com · Wed Sep 16 06:31:15 GMT 2026

गलत लिखत तयार पारेको अभियोगबाट वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहितलाई सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सिंह सहितलाई सफाइ दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)