तीज गीतको दौड : बिष्णु माझीले उछिनेपछि एलिना भन्छिन्– मेरा लागि भ्यूज केवल अंक हो
nepalpress.com · Wed Sep 16 06:32:01 GMT 2026

काठमाडौं । यसपटकको तीजमा पनि गायिका बिष्णु माझीले बाजी मारेकी छन् । उनको गीत नै यस वर्ष युट्यूवमा सर्वाधिक हेरिएको तीजगीत बन्यो ।
तीज आउनभन्दा दुई साता अघि मात्रै माझीको तीज गीत सार्वजनिक गरिएको थियो । यसपाली रसुवा बाढीका कारण पार्टी प्यालेसमा तिजका कार्यक्रमहरु निकै कम भए । जसले गर्दा तिजगीतहरु पहिलेजस्तो गुञ्जिएनन् । तर युट्यूव र टिकटकमा भने दर्शकको कमी भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)