बजारमा १५० रूपैयाँमा नपाइने चिनी प्रतिकिलो ११० मा बिक्री गर्दै भाटभटेनी
clickmandu.com · Wed Sep 16 06:31:16 GMT 2026

काठमाडौं । भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई राहत दिने गरी प्रतिकिलो चिनी ११० रुपैयाँमा बिक्री गर्ने घोषणा गरेको छ ।
बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो १५० देखि १६० रुपैयाँसम्म पुगेको छ । आउँदै गरेको दसैं–तिहारलाई लक्षित गर्दै भाटभटेनीले उपभोक्तालाई सहुलियत दिन चिनीको मूल्य घटाएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)