बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख
barnanmedia.com · Wed Sep 16 06:26:19 GMT 2026

बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ ।
दुई वर्ष अघि कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएको उहाँले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)