नेपालको कम्युनिस्ट आन्दोलन र लुम्पेन सर्वहाराको चरित्र
ratopati.com · Sun May 31 11:53:11 GMT 2026

‘द एटिन्थ ब्रुमेर आफ लुइ बोनापार्ट’मा (१८५२) मार्क्सले लुम्पेन सर्वहारालाई आफै उत्पादन प्रक्रियाबाट बाहिर रहने सङ्गठित मजदुर बर्गको सबै भन्दा ठुलो शत्रु भनी किटान गर्नु भएको थियो । मार्क्सले बोनापार्टिज्मलाई सफलता दिलाउने पात्रहरूका रूपमा रूपमा भिखारी, चोर, चरित्रहीन, जाली, फटाह र भ्रष्ट पत्रकारहरू हुन भनी व्याख्या गर्नु भएको थियो।
लेनिनले वामपन्थी कम्युनिजम, एक इनफेन्टाइल डिस अर्डर (१९२०) मा स्पष्ट रूपमा के लेख्नु भएको छ भने साधारण रूपान्तरणका नाममा पार्टीमा मार्क्सले उल्लेख गर्नु भएका चरित्रका व्यक्तिले प्रवेश पाउँदा पार्टीको मुख्य चरित्रमै कालो दाग लाग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)