ढल्केबरमा ८.४४ ग्राम खैरो हिरोइनसहित एक जना पक्राउ
gorkhapatraonline.com · Wed Jun 24 07:26:59 GMT 2026

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा ब्युरो शाखाका असई सरोज अधिकारी र इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीको संयुक्त कमान्डमा खटिएको प्रहरी टोलीले आज मिथिला नगरपालिका-७ स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा एक युवकलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)